गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा साह निर्वाचित

 आरके श्रीवास्तव,रौतहट,भदौ १९ गते । रौतहट । गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्षमा सतिश साह निर्वाचित भएका छन् । उनी १ सय ३९ मतान्तरले विजयी भएका हुन् । ९ सय ५२ जना मतदाता रहेको संघमा सोमबार भएको मतदानमा ८ सय ४४ मत खसेको थियो । साहले चार सय ८८ मत पाएका हुन् । अध्यक्षका अर्का … Continue reading गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा साह निर्वाचित